सचिन पोख्रेल,सुनसरी समाचारदाताइटहरी,। स्वास्थ्य संस्थाहरुमा मात्र परिचालित हुने नर्सहरु अहिले ग्रामिण तथा विपन्न समुदायको बस्तीमा गएर स्वास्थ्य सम्वन्धी जनचेतना विस्तार र उपचारमा प्रत्यक्ष सहभागी हुन थालेका छन् । स्वास्थ्य संस्थाहरुमा विरामीहरुको उपचारमा संलग्न चिकित्सकहरुसंग समन्वय गरेर काम गर्ने र विरामीहरुको हेरचाह तथा स्याहार सुसारमा परिचालित हुने नर्सहरु अहिले सम’दायमा केन्द्रीत…
८ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला…
स्वाइन फ्लुले महामारीको रुप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्ने शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार दुई बजे नै परीक्षण सेवा बन्द भएपछि १५ जना बिरामी जाँच्दैनजाँची फर्कन बाध्य भए । मोडल अस्पतालमा अध्ययनरत काठमाडौंकी…
स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबारसम्ममा तीन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा. राजेश…
मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढदै गएपछि भाइरसको स्ट्रेन (जाति) खोज्ने प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको हो । ‘स्ट्रेन (जाति) हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ…
गत जनवरी १८ तारिख ब्लड डोनर्स अफ अमेरिकाको प्रथम साधारण सभा दूर संचार प्रणालीको माध्यमबाट सफलता पूर्वक सम्पन्न भयो l उक्त ऐतिहासिक बैठकमा पचास भन्दा ज्यादा बिभिन्न राज्यहरुका संयोजक ,समिति प्रमुख ,सल्लाहकार ,आजीवन सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो भने उक्त बैठकको सभापतित्व फ्लोरिडा बिडीएका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली…
शताब्दी पुरुष डा.सत्यमोहन जोशी स्वास्थ्योपचार गरेर आज आफ्नो घर ललितपुरको बखुम्बहाल फर्कनु भयो । अस्पतालबाट घर जानेक्रममा दौरा, सुरुवाल, कोट र टोपीमा सजिएका उहाँले कोटमा आदिकवि भानुभक्त आचार्यको व्याज लगाउनु भएको थियो । नइ प्रकाशनको पहलमा उहाँलाई मब्सिर २१ गते काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । डा.जोशीलाई नेपाल सरकारले उपचारार्थ…
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले पछिल्लो समय ४० वर्षभन्दा मुनीका व्यक्तिहरुलाई हृदयघात हुने क्रम बढ्दो रहेको बताएका छन्। खराब जिवनशैलीका कारण युवा अवस्थामा हृदयघात हुने क्रम बढ्दै गरेको उल्लेख गर्दै उनले त्यसको प्रमुख कारण धुमपान हुने गरेको बताए। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको दोस्रो स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रमलाई…