मेल्ब्रोन इन्सटिट्युट अफ टेकनोलोजीका खोजकर्ताहरुले विकास गरेको शरीर मा लगाउने सेन्सर ले तपाईलाई घाम बाट जोगिन मद्धत गर्ने छ । लगातार घाम मा काम गर्नुपर्ने मानिसहरुको लागि यो एकदमै उपयोगी साबित हुने भएको छ । यसमा प्रयोग गरिएको बिशेष प्रकारको सेन्सरले घाम बाट निस्कने विकिरण तथा अन्य बिषालु ग्यास हरुको…
काठमाडौं, बैशाख ८ - जाजरकोटमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको छ । रोग प्रभावित गाउँका घरहरु छरिएर रहेकाले मोबाइल टिम बनाई गाउँ गाउँमा चिकित्सकको टोली जाने तयारी भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर दुर्गम ठाउँमा घर भएकाले उपचारमा समस्या हुने महशाखाका…
काठमाडौ, वैशाख ७ - डा. गोविन्द केसी स्वाइन फ्लु र मौसमी फ्लुका कारण २४ जनाको मृत्यु भएको जाजरकोट हिँडेका छन् । सोमबार नेपालगञ्ज पुगेका उनी जाजरकाेट जाँदै छन् । केसी निकट डाक्टर वाइपी सिंहका अनुसार उनले केही दिनदेखि नै जाने इच्छा व्यक्त गरेका थिए । ‘उहाँले जान्छु भन्नु भएको थियो…
जाजरकोट, वैशाख ४ - जाजरकोटमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस- २ का ५० वर्षीय बादी टमटा, अर्छानी- ७ का ५८ वर्षीय हंशबहादुर टमटाको उपचारकोक्रममा मृत्यु भएको…
दुई सातादेखि जाजरकोटमा फैलिएको फ्लूबाट थप १ जनाको मृत्यु भएको छ ।२ चैत राति जाजरकोटको नायकवाडा- ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएपछि फ्लूको महामारीबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो । १ वैशाखमा मात्रै टालेगाउँ– २ की मैसरा सिंह, ३ की लछी नेपाली, ५ की धनकला दमाई र…
काठमाडौं- जाजरकोटमा बिरामी* परेकामध्ये तीन जनालाई स्वाइन फ्लू भएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले ३ जनामा स्वाइन फ्लु भेटिएको पुष्टि गरेको हो। मध्ये तीनको स्याम्पल परीक्षणमा स्वाइन फ्लू देखिएको उनले जानकारी दिए। नाम नखुलेको रोगका कारण जाजरकोटमा १५ को मृत्यु भइसकेको…
जाजरकोट, वैशाख २ - जाजरकोटको ग्रामीण क्षेत्रमा फैलिएको रोगका कारण थप एक जनाको ज्यान गएको छ । जाजरकोट टाले गाविस ७ का ५८ वर्षिय दलबहादुर शाहीको बुधबार विहान ज्यान गएको हो । यो सँगै प्रकोपका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । रोग फैलिँदा ज्यान गुमाउनेको संख्या बढ्दै…
प्राध्यापक डा. गोविन्द केसीले जुत्ता मर्मत गर्ने मजदूरको हातबाट जुस खाएर १२ दिन लामो अनशन तोडेका छन् । मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको वेथितिविरुद्ध १० बुंदे माग राखि ८ चैतदेखि आमरण अनशन शुरु गरेका डा. केसीले सरकारसँग ११ बुँदे सहमति भएपछि १९ चैत दिउँसो ३ः३० मा त्रिवि शिक्षण अस्पतालको…
अामरण अनशनमा बसेका डा. गाेविन्द केसीले १२ औ दिन १९ चैतमा अनशन ताेड्ने भएका छन् । सरकारले आफ्ना मागहरु पूरा गर्ने भएपछि डा केसीले अनशन ताेड्ने भएका हुन् । सरकारी वार्ता टोलीका तर्फबाट मुख्य सचिव लीलामणि पौड्याल र योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल तथा प्रा डा केसी र…
काठमाडौं– विभिन्न दश सुत्रीय माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीले पदाधिकारीले राजीनामा नदिएसम्म अनशन कुनै पनि हालतमा नतोड्ने बताएका छन्।पदाधिकारीकाकै कारण आफू पटक पटक अनशन बस्नु परेको भन्दै डा. केसीले पदाधिकारीको राजीनामा नआएसम्म अनशन जारी राख्ने बताए। 'मैले विगत पाँच पटकसम्म अनशन बस्नुको पछाडि पदाधिकारीकै हात छ,' केसीले…